लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो
काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको ज्यान गएको छ । लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका-६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी...