भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु
एजेन्सी । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा एक निर्माणाधीन सुरुङ भत्किँदा त्यहाँ कार्यरत कम्तीमा सात जना कामदारको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले उक्त घटनाको पुष्टि गरेका हुन् । उत्तराखण्डको...