२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु, सुत्केरीसहित ३ जना घाइते

अ+ अ-

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–७, पौलाहमा भएको एम्बुलेन्स दुर्घटनामा तीन दिने शिशुको मृत्यु भएको छ ।

दुर्घटनामा तीन महिला घाइते भएका छन् । दुर्घटनामा परी बेल्डाँडी गाउँपालिका–४ बैवाहकी २४ वर्षीया अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

दुर्घटनामा घटनामा मृतक शिशुका आमा अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीया माघी खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट बेल्डाँडी गाउँपालिका–४ बैवाहतर्फ गइरहेको म१च६३१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर आज दिउँसो पौहालस्थित रामबहादुर रानाको गोठमा ठोक्किएको थियो ।

तीन दिनअघि धनगढीस्थित सेती अस्पतालमा बच्चा जन्माएकी अनिता बिहीबार कुरुवासँगै घर फर्किरहेकी थिइन् ।

घाइतेहरूको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ ।