सम्पत्ति शुद्धीकरणको मुद्दामा रोकालाई दुई वर्ष कैद, झण्डै दुई करोड बिगो र जरिवाना
काठमाडौँ । विशेष अदालतले देवेन्द्रविक्रम रोका छपालिलाई दुई वर्ष कैद तथा झण्डै दुई करोड बिगो र जरिवाना हुने फैसला सुनाएको छ । टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रीतेन्द्र थापासहितको...