जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित थुनुवा फरार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित थुनुवा फरार


१८ पुस २०८०, बुधबार


ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँ परिसरबाट एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस