प्रहरी सहायक निरीक्षकको साची बसेर फरक बकपत्र गर्ने विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरक बकपत्र गर्ने विरुद्ध मुद्दा दायर गरेको छ। घुस/रिसवत मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका ती व्यक्तिले आफूसँग गरेको कागजभन्दा उल्टो हुने गरी बकपत्र...