माधव नेपालसहित एकीकृत समाजवादीको ७ स्थानमा अग्रता, प्रतिद्वन्द्वी को ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै...