माधव नेपाललाई कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माधव नेपाललाई कोरोना संक्रमण


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एसका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

नेपालको निजी सचिवालयका अनुसार बिहीबार गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस