माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन : ओली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन : ओली


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।

नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने दाबी गरे ।

माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ ।

माओवादी आन्दोलन पनि असफल हुने उनको दाबी छ । माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत ओलीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस