ओलीसँगको वार्तापछि नेपालले भने : मिल्ने कुनै सम्भावना देखिएको छैन
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् । बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछिको पत्रकारसँग कुराकानी...