सकियो ओली र नेपालको भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सकियो ओली र नेपालको भेटवार्ता


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकियो ।

डेढ महिना लामो सम्वादहीनता तोडेर हिजो दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस