नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने


प्रशासन संवाददाता

७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।

बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दै स्पष्टीकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको बताए ।

सबै नेताहरुले तोकिएको समयभित्रै स्पष्टीकरण दिने विषयमा छलफल भएको छ । अहिले पनि छलफल जारी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस