अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भाएको छ ।

दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

यसअघि हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै भेटवार्ता भएको थियो ।

आज फेरि होटल मेरियटमै भेटवार्ता हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस