म सरकारमा जान्नँ, आउँदो संसदीय दलको चुनावका लागि तयारी गर्छु : गगन
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । उनले आगामी सरकारमा आफू...