झापा १ मा दोब्बर अग्रता बनाउँदै विश्वप्रकाश शर्मा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झापा १ मा दोब्बर अग्रता बनाउँदै विश्वप्रकाश शर्मा 


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । झापा क्षेत्र नम्बर १ मा विश्वप्रकाश शर्माले सुरुआती अग्रता लिएका छन् । 

काँग्रेस महामन्त्री शर्माले हालसम्म ३ हजार ९०० मत प्राप्त गरेका छन् । 

हालसम्म ७ हजार ६७९ मतगणना हुँदा नेकपा (एमाले)का अग्नि खरेलले २ हजार ३९० मत प्राप्त गरेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस