नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु पर्दैन: महामन्त्री थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु पर्दैन: महामन्त्री थापा


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् ।

विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए ।

राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस