संसदीय दलको नेतामा देउवा विजयी, गगनले कति मत पाए ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदीय दलको नेतामा देउवा विजयी, गगनले कति मत पाए ?


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगन थापा २५ मत पाए। काँग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस