पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् ।

शुक्रवार काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए ।

आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस