संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने सहमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने सहमति


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

सोमबार र मङ्गलवार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस