विचाराधीन विधेयकलाई छिटो टुंगो लगाउने विषयमा सत्तारुढ दलबीच छलफल
काठमाडौँ । संघीय संसदमा विचाराधीन विधेयकहरूलाई छिटो टुंगोमा पुर्याउन सत्तारुढ दलबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरूको बैठकमा संसदीय प्रक्रियालाई अघि बढाएर विधेयक पारित गर्ने विषयमा...