बालुवाटार भेटघाटपछि महन्थ ठाकुर बालकोटमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बालुवाटार भेटघाटपछि महन्थ ठाकुर बालकोटमा


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटपछि महन्थ ठाकुरसहित लोसपाका नेता राष्ट्रपतिको प्रस्ताव लिएर बालकोट पुगेका छन्। 

मङ्गलवार साँझ देखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा छन् । छलफलमा ठाकुरसहित लोसपाका नेता शरदसिंह नेता भण्डारी, राजेन्द्र भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल सहभागी छन्। 

मङ्गलवार दिउँसो काठमाडौँस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल थाल्ने निर्णय गरेको थियो। निर्णय लगत्तै प्रधानमन्त्री प्रचण्ड भेट्न नेताहरू बालुवाटार पुगेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस