महोत्तरी-३ मा लोसपाका महन्थ ठाकुरले लिए अग्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महोत्तरी-३ मा लोसपाका महन्थ ठाकुरले लिए अग्रता


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर अघि लागेका छन्।

जनता समाजवादीका हरिनारायण यादवभन्दा ठाकुर १ हजार २ सय ५८ मतले अघि लागेका हुन्।

ताजा मतपरिणाम अनुसार लोसपाका ठाकुरले १४ हजार ७ सय २४ मत प्राप्त गर्दा जसपाका यादवले १३ हजार ४ सय ६६ मत प्राप्त गरेका छन्। 

यसैगरी, स्वतन्त्र उम्मेदवार राम आधार कापरले पनि ११ हजार ५ सय २९ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस