मोतिपुर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय
काठमाडैँ। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने...