संसदको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको स्रोतले जानकारी दियो ।

Tags :
प्रतिक्रिया दिनुहोस