मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार (आज) २ बजेका लागि बैठक बोलाएका हुन् ।

नियमित बैठक बिहीबार भए पनि मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस