भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलि सार्वजनिक बिदा


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सरकारले भोलि मङ्गलवार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस