नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ। सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सरकारले एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेको राजीनामासमेत स्वीकृत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस