दुई सचिवको सरुवा, ‘विवादित’ सिंह पुनः फर्किए शहरी
काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्ले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै त्यहाँका सचिव डा. रमेश प्रसाद सिंहलाई शहरीमा...