बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

मन्त्रिपरिषद्को नियमित बैठक भएपनि केही महत्वपूर्ण विषयमा निर्णय हुन सक्ने एक मन्त्रीले बताएका छन्।

बैठक ३ बजे देखि सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस