धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हमाल एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस