प्रदेश नं १ : मन्त्रिपरिषद् निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश नं १ : मन्त्रिपरिषद् निर्णय


२७ फाल्गुन २०७८, शुक्रबार


विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को अनुसूची २ तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक–२०७८ प्रदेशसभाको बैठकमा लैजाने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस