१३ वटा स्थानीय तह थप्ने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१३ वटा स्थानीय तह थप्ने तयारी


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेको छ ।

आज (बिहीबार) बस्ने मन्त्रिपरिषदको बैठकमा यो प्रस्ताव लैजाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

स्थानीय तह थप्नेबारे मन्त्री श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस