रोकिएको कित्ताकाट खुला गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू-उपयोग नियमावली पारित गरेको छ। मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको...