एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने निर्णय


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।।

Tags :
प्रतिक्रिया दिनुहोस