२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार सचिवको सरुवा, उद्योगमा निरौला 

अ+ अ-

काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । बुधवार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त दुईसहित प्रदेशका थप दुई सचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार केही दिन अघि बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बागमती प्रदेशको प्रमुख सचिवमा खटाउँदै त्यहाँका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा ल्याएको छ । 

यसैगरी सचिव लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउँदै त्यहाँका प्रमुख सचिव रविलाल पन्थलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गर्ने निर्णय गरेको ती उच्च स्रोतले प्रशासनलाई जानकारी दिए ।  तर यही बिचमा युवा तथा खेलकुद सचिव सूर्य प्रसाद गौतमलाई राष्ट्रिय तथ्याँक कार्यालय पठाएर त्याहाँ पन्थको हुन सक्ने पनि उत्तिकै सम्भावना रहेको ती स्रोतको भनाई छ । सो क्रममा मिलाउँदै जाँदा अरु दुई-चार जना नै थपिन पनि सक्नेछन् ।

निरौला करिब १७ महिना र पन्थ २० महिनापछि संघमा आउँदै छन् । 

सरुवा भएका सचिवहरुको पत्र केही बेरमा तयार हुँदैछ ।