मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरवारमा बस्न लागेको हो ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुने बताइएको छ । आजको बैठकले केही सहसचिवको सरुवा निर्णय गर्न सक्ने पनि बुझिन आएको छ ।

स्रोतका अनुशार मन्त्रालयका केही महत्वपूर्ण प्रस्तावहरुबारे निर्णय हुन सक्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस