निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय


२५ असार २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशले निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्री प्रदिप सुनुवारले कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस