१५ करोड थान सिक्का टकमरी गर्न सरकारले दियो स्वीकृति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१५ करोड थान सिक्का टकमरी गर्न सरकारले दियो स्वीकृति


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सरकारले सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस