दुई कर्मचारीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दुई कर्मचारीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेश सरकारले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। 

आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस