मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरू
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत...