मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ ।

अहिले केही बेरमा बस्न लागेको बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एनसेल खरिद बिक्री प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस