उपरथी सिग्देल रथी पदमा बढुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपरथी सिग्देल रथी पदमा बढुवा


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस