खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० स्वीकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० स्वीकृत


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो कार्य योजनालाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस