महिला तथा बालबालिका विभाग खारेज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिला तथा बालबालिका विभाग खारेज


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागु गरेको बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस