बागमती प्रदेशमा कार्यव्यवस्था परामर्श समिति गठन हुने
काठमाडौँ । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति गठन हुने भएको छ । आइतबार प्रदेशसभा सचिवालय हेटौँडामा बसेको सर्वदलीय बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा...