बागमती प्रदेश सभाको बैठक आह्वान  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बागमती प्रदेश सभाको बैठक आह्वान 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।

प्रदेश सभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो।

प्रदेशसभामा १ सय १० जना प्रदेश सभाका सदस्य छन्।

Tags :
प्रतिक्रिया दिनुहोस