बागमतीकी उपसभामुख चापागाईंले लिइन् शपथ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बागमतीकी उपसभामुख चापागाईंले लिइन् शपथ


३ माघ २०७९, मंगलबार


हेटौँडा । बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले आज शपथ लिएकी छन् ।

प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोजित समारोहमा उनलाई सभामुख भुवन पाठकले शपथ गराएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस