लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन्। प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)लाई निर्देशन दिँदै उनले शान्ति सुरक्षा...