नगर प्रहरी प्रमुख पाण्डेले हिंसा नगरेको छानबिन समितिको ठहर
काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ। गत शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाएको काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीले जानकारी...