आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि शुक्रबारलाई सारियो
काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ । हिजो (आइतबार) सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर,...